सबै प्रदेश र संघ विशेष प्रास तयारी दोस्रो पत्र नोट: पाठ्यक्रम
१. शिक्षाको परिचय
१.१ शिक्षाको अर्थ, परिभाषा, उद्देश्य तथा तहगत सक्षमता (Competencies)
१.२ शिक्षाका विभिन्न स्वरूपहरू (औपचारिक, अनौपचारिक र अरीतिक शिक्षा)
१.३ शिक्षाका कार्यहरुः व्यक्तिगत, सामाजिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय, आर्थिक, राजनैतिक तथा साँस्कृतिक
१.४ शिक्षामा विविधताः परिचय र व्यवस्थापन गर्ने तरिका, शिक्षामा सामाजिक न्याय, समावेशी शिक्षाको अवधारणा र रणनीतिहरु, शिक्षामा समता र समानता, समतामूलक शिक्षाका रणनीतिहरू
१.५ आवश्यकतामा आधारित शिक्षा र अधिकारमा आधारित शिक्षाको परिचय तथा विशेषता, आवश्यकतामा आधारित र अधिकारमा आधारित शिक्षाको तुलना
२. मानव वृद्धि तथा विकास
२.१ मानव वृद्धि र विकासको अवधारणा, यिनीहरु विचको अन्तरसम्बन्ध र फरक
२.२ मानव वृद्धि र विकासका प्रक्रियाः परिपक्वता र सिकाइ तथा यिनीहरु विचको अन्तरसम्बन्ध र फरक
२.३ मानव विकासको स्वरुपका निर्धारकः वशानुक्रम र वातावरण तथा यिनीहरु विचको अन्तरसम्बन्ध
२.४ मानव विकासका विशेषताहरु
२.५ मानव विकासको अध्ययनको महत्व
३. पूर्ववाल्यावस्था तथा उत्तरवाल्यावस्थाको विकास
३.१ पूर्व तथा उत्तरवाल्यावस्थाको परिचय तथा विशेषता
३.२ पूर्व तथा उत्तरवाल्यावस्थाका विकासात्मक कार्यहरु
३.३ पूर्व तथा उत्तरवाल्यावस्थाका विभिन्न पक्षको विकास र यसको शैक्षिक उपादेयता
३.३.१ शारीरिक र क्रियात्मक विकास
३.३.२ भाषिक विकास
३.३.३ वौद्धिक विकास
३.३.४ सामाजिक विकास
३.३.५ संवेगात्मक विकास
३.३.६ व्यक्तित्व विकास
३.३.७ प्रसन्नता
३.४ पूर्व तथा उत्तरवाल्यावस्थाका संकटहरु
३.५ पूर्व तथा उत्तरवाल्यावस्थाको सुरक्षित विकासमा अभिभावक तथा शिक्षकको भूमिका
४. सिकाइको अवधारणा
४.१ सिकाइको अर्थ र परिभाषा
४.२ सिकाइका तत्वहरु, सिकाइका शैलीहरु
४.३ सिकाइका विशेषताहरु, सिकाइका अपवादहरु
४.४ सिकाइका सिद्धान्तहरु र तिनीहरुको शैक्षिक उपादेयता
४.४.१ शास्त्रीय सम्बन्धनको सिद्धान्त (Classical Conditional Theory)
४.४.५ तहगत सिकाइ सिद्धान्तः रवर्ट एम. ग्याग्ने (Hierarchical Learning Theory: Robert M. Gagne)
५. सिकाइमा प्रभाव पार्ने तत्वहरु
५.१ प्रेरणाः अवधारणा, प्रकारहरु, मास्लोका तहगत आवश्यकताहरु, कक्षाकोठामा प्रयोग गरिने प्रेरकहरु
५.२ पूनर्बलः अवधारणा, प्रकारहरु, सिकाइमा पूनर्वलको प्रयोग
५.३ स्मृतिः अवधारणा, प्रकार तथा तत्वहरु, स्मृतिको मापन, स्मृति अभिवृद्धि गर्ने उपायहरु
५.४ अभ्यासः अवधारणा, प्रकार, सिकाइमा उपयोगका तरिकाहरु, कक्षाकार्य र गृहकार्यमा अभ्यासको सचित प्रयोग
५.५ सिकाइको स्थानान्तरणः अवधारणा, प्रकार, शिक्षण तथा सिकाइमा स्थानान्तरणको उपयोग
५.६ पुरस्कार र दण्डः अवधारणा, शिक्षण र सिकाइमा पुरस्कार र दण्डको तुलनात्मक भूमिका
खण्ड (Section) (B):- ५० अङ्क
६. शैक्षिक र शैक्षणिक योजना
६.१ शैक्षिक योजनाको अर्थ
६.२ शैक्षिक योजना निर्माणका उपागमहरू
६.२.१ सामाजिक माग उपागम
६.२.२ सामाजिक न्याय उपागम
६.२.३ जनशक्ति योजना उपागम
६.२.४ प्रतिफल दर उपागम
६.३ शैक्षणिक योजनाका प्रकारहरु
६.३.१ कार्यपात्रो
६.३.२ कार्ययोजना
६.३.३ एकाई योजना
६.३.४ पाठ योजना
६.३.५ समय तालिका
७. शैक्षणिक सामग्री तथा शिक्षण विधिहरु
७.१ शैक्षणिक सामग्रीः अर्थ र महत्व, वर्गिकरण
७.२ कम मूल्य र मूल्य नपर्ने सामग्रीहरु, स्थानीय स्तरमा उपलब्ध सामग्रीहरु
७.३ शिक्षण विधिका प्रकारहरु
७.३.१ शिक्षक केन्द्रित
७.३.२ विद्यार्थी केन्द्रित
७.३.३ अन्तरक्रियात्मक शिक्षण विधि
७.४ शिक्षण विधि छनौटका आधारहरु
७.५ शिक्षण सिकाइमा सूचना प्रविधिको उपयोग
८. मूल्याङ्कनको परिचय
८.१ मूल्याङ्कनको अवधारणा, आवश्यकता र महत्व
८.२ मूल्याङ्कनका प्रकार तथा उद्देश्यः निर्माणात्मक, निर्णयात्मक र निदानात्मक
८.३ मूल्याङ्कनका साधनहरुः लिखित, मौखिक, प्रयोगात्मक र अवलोकन
८.४ विभिन्न प्रकारका वस्तुगत र विषयगत प्रश्न बनाउँदा ध्यान दिनु पर्ने कुराहरु
८.५ परीक्षणको अर्थ र निर्माणका चरणहरु
८.६ निरन्तर मूल्याङ्कन प्रणाली र विद्यालय शिक्षामा यसको प्रयोग
९. शैक्षिक व्यवस्थापन तथा सुशासन
९.१ शैक्षिक व्यवस्थापनको अवधारणा र कार्यहरु
९.२ कक्षाकोठा व्यवस्थापनको अवधारणा, समस्या र समाधानका उपायहरु
९.३ शैक्षणिक व्यवस्थापनः कक्षा शिक्षण, विषय शिक्षण र बहुकक्षा शिक्षण
९.४ कक्षाकोठामा विविधता व्यवस्थापनः भाषिक, सामाजिक, सिकाइ क्षमता र अपाङगता
९.५ विद्यालय सुशासनः विधुतीय विद्यालय शासन, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई
१०. शैक्षिक अनुसन्धान र शिक्षकको पेशागत विकास
१०.१ शैक्षिक अनुसन्धानको परिचय, उद्देश्य र प्रयोग
१०.२ कार्यमुलक अनुसन्धानको अवधारणा, क्षेत्र, प्रक्रिया, प्रतिवेदन र उपयोग
१०.३ कार्यमुलक अनुसन्धान र आधारभुत अनुसन्धान
१०.४ शिक्षकको पेशागत विकासमा कार्यमुलक अनुसन्धानको महत्व
१०.५ शिक्षकको पेशागत विकासका समस्या र यसमा समाधानका उपायहरु
Instructor
Bishnu Saud
शिक्षक, प्रशिक्षक तथा लेखक
नामः विष्णु साउँद
शैक्षिक योग्यताः गणित विषयमा स्नातक , अर्थशास्त्रमा स्नातकोत्तर, एल.एल.बी अध्ययनरत
नेपाल सरकार स्थायी शिक्षक
अनुभवः शिक्षण पेसामा १० वर्ष